यस राप्ती प्रादेशिक अस्पतालमा विभिन्न शाखाहरूमा अप्रेशन हुने दिनहरू

उक्त दिन OPD सेवा बन्द हुने छ।

क्र.स. बार शाखाहरू कैफियत
१. आइतबार नाक, कान, घाँटी
सोमबार सर्जरी
मंगलबार हार्ड जोर्नी तथा नशा
बुधबार सर्जरी
बिहिबार गाइनो
शुक्रबार हार्डजोर्नी तथा नशा