सरकारद्वारा तोकिएको सहुलियत दर र निःशुल्क पाइने औषधिहरू २४ सै घण्टा अस्पतालकै आधिकारिक फार्मेसीबाट उपलब्ध गराइन्छ।