प्रदेश सरकार
लुम्बिनी प्रदेश
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय
राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर दाङ
English
नेपाली

एकद्वार संकट व्यवस्थापन केन्द्र

२०७९-३-२३


लैङ्गिक हिंसा पिडित लाइ येकिकृत रुपम स्वास्थ्य सेवाका साथै आवश्यक पर्नी सेवाहरु याउटैई ढोका  बाट उपलब्ध गरौने लक्ष्यले गत वर्ष २०७८ असार देखी  राप्ती प्रादेशिक अस्पताल मा OCMC सेवा सुरु भयाको हो.OCMC  बाट लैङ्गिक हिंसा पिडितलाइ नि :शुल्क २४ सै घण्टा सेवा उपलब्ध गराउदै आएको छ ।