प्रदेश सरकार
लुम्बिनी प्रदेश
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय
राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर दाङ
English
नेपाली

रेडियोलोजी विभाग

२०७९-३-२२


रेडियोलोजी विभागले यो अस्पतालको स्थापना काल देखी नै सेवा दिइरहेको छ। यस विभाग मा डिजिटल रेडियोग्राफी सेवा अल्ट्रासाउन्ड सिटी स्क्यान सेवा रहको .यस अस्पतालमा रेडियोग्राफी सेवा 24 घण्टा उपलब्ध छ।