प्रदेश सरकार
लुम्बिनी प्रदेश
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय
राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर दाङ
English
नेपाली

सामाजिक सेवा इकाई

२०७९-३-२२



सामाजिक सेवा इकाइबाट निशुल्क वा सहुलियत रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने लक्षित समुह निम्नानुसार रहेका छन्। 

१ गरिब

२ असाहय

३ अपाङ्गता भएका व्यत्ति

४ जेष्ठ नागरिक

५ लैङ्गिक हिसापिडित 

६ महिला स्वास्थ्य स्वयम्सेबिका 

७ प्राकृतिक प्रकोप पिडित 

८शहिद परिवार 

९ कुपोषित बालबालिका 

१० प्रहरीले ल्याएका थुनुवा 

११ दुर्घटनामा परेका आकस्मिक बिरामी (अविभावक नभएका ) 

१२ सीमान्तकृत तथा लोपोन्मुख आदिबासी 

राप्ति प्रादेशिक अस्पतालमा यस इकाइबाट सेवा दिइने समय बिहान ७ बजे देखि साझ ७ बजे सम्म

आबश्यक कागजातहरु

नेपाली नागरिकताको परिचयपत्र जेष्ठ नागरिकको हकमा अनिबार्य

सम्बन्धित चिकित्साको पर्चा 

स्थानिय तहको सिपारिस 

अपाङ्ग तथा अन्य बर्गलाइ पनि म स्वा स्व से, शहिद परिवार प्रकृतिक प्रकोप पिडित अन्यलाइ पनि स्थानिय तहको परिचय खुल्ने प्रमाण पत्र अनिवार्य हुनेछ ।नगरिकता वा अन्य परिचय खुल्ने कागजात आवश्यक हुनेछ ।