२०७९-३-२४
हामी कहाँ 24 घण्टा प्रयोगशाला सेवा दिनु को साथै दैनिक रूपमा आधुनिक Analyzer द्वार TFT,LFT, लिपिड प्रोफाइल परीक्षण गरिंछ र Bio Rad, D-10 Analyzer द्वार सिकल सेल एनीमिया (Sickle Cell Anemia) को Screening तथा HbA1C परीक्षण गरिंछ।