प्रदेश सरकार
लुम्बिनी प्रदेश
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय
राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर दाङ
English
नेपाली

ए.आर.टी सेन्टर

ए.आर.टी सेन्टरबाट बिहान १० बजे देखी साँझ ५ बजेसम्म सेवा उपलब्ध गराइन्छ ग्राहकलाई काउन्सिलिङ, एचआइ भी परीक्षण र उपचारमा मेडिकल सहयोग, ग्राहकको फलोअप र हराएको ग्राहकलाई ट्र्याकिङ गरेर एआरटी सम्म ल्याउने सेवा दिएको छ ।